Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images
डिजेल र मट्टितेल

डिजेल र मट्टितेलको मूल्य घट्यो, अब कति पर्छ ?

डिजेल र मट्टितेलको मूल्य घट्यो, अब कति पर्छ ?

गलबार राति १२ बजेदेखि लागू हुनेगरी डिजेल र मट्टितेलमा प्रतिलिटर १ रुपैयाँ घटाएको हो।

आर्थिक पत्र
बुधवार, बैशाख १९ २०८१
  • काठमाडौँ - नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ।

    मंगलबार राति १२ बजेदेखि लागू हुनेगरी डिजेल र मट्टितेलमा प्रतिलिटर १ रुपैयाँ घटाएको हो।

    इण्डियन आयल कर्पोरेशनबाट डिजेल र पेट्रोलको मूल्यमा गिरावट भएर आएपछि नेपालमा पनि  डिजेल र मट्टितेलको मूल्य घटाइएको निगमले जनाएको छ ।

    पेट्रोल र एलपी ग्यासको मूल्य यथावत राखिएको निगमले जनाएको छ।

    त्यस्तै, हवाइ इन्धनको मूल्य वृद्धि भएको छ।

    petrol rate.jpeg

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार