Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

यो दशैंमा सिजीको सामान खरिदमा डब्बल खुसी

यो दशैंमा सिजीको सामान खरिदमा डब्बल खुसी

आर्थिक पत्र
सोमवार, भाद्र २४ २०८१
  • काठमाडाैं। नेपालको सबैभन्दा ठूलो र नं. १ ब्राण्ड सिजीले दशैं र तिहारको अवसरमा ‘नेपालकै अब्बल सिजीसँग खुसी डब्बल’ स्किम सार्वजनिक गरेको छ।

    आफ्ना ग्राहकहरुको दशैं तिहार थप उल्लासमय बनाउन लक्षित यस योजनाले प्रत्येक सिजीका सामानहरुको खररदमा आकर्षक क्यासब्याक र पक्का उपहारहरू प्राप्त गर्न सकिनेछ।

    यस योजना अन्तर्गत, सिजी तथा सिजी मेरिडियाका सामानहरुको खरिदमा रु ६०,५०० सम्मको क्यासब्याक र ग्यारेन्टी उपहारहरू प्राप्त गर्न सकिनेछ।

    यस स्किममा निम्न पक्का उपहारहरु रहेका छन,

    • सिजी टिभी ६५” र ७५” र सि. जी. क्यूलेड (५५” र माथि) को खरिदमा २.१ स्पिकर फ्री
    • सि जी रेफ्रिजरेटर (डबल डोर) को खरिदमा फ्राइ प्यान फ्री
    • सिजी रेफ्रिजरेटर (साइड बाई साइड-मल्टी डोर) को खरिदमा मेरिडिया भ्याकुम फ्री
    • सिजी माइक्रोवेभ ओभनको खरिदमा कुकिङ किट फ्री
    • सिजी फ्रन्ट लोड वाशिङ मेशिनको खरिदमा एरियल (६ किलो) फ्री
    • सिजी सेमी र टप लोड वाशिङ मेशिनको खरिदमा एरियल (३ किलो) फ्री
    • सिजी डिशवाशर को खरिदमा डिशवाशर किट फ्री

    यस चाडपर्व अफरमा ग्राहकले सिजी टिभी (३२” देखि ५५” सम्म) खरिद गर्दा आकर्षक क्यासब्याक प्राप्त गर्न सक्नेछन्।

    त्यस्तै, यो योजना अन्तरर्गत सिजी स्पिकर, चेस्ट फ्रिजर, सिंगल डोर फ्रिज र भ्याकुम क्लिनर खरिद गर्दा पनि क्यासब्याक प्राप्त गर्न सकिनेछ। त्यसैगरी सिजीले आफ्ना ग्राहकहरूलाई सिजी एयर कन्डिसनर खरिद गरेबापत निःशुल्क जडान प्रदान गर्दछ।

    यो योजना भाद्र २३, २०८१ बाट नेपालभर सीमित अवधिको लागि देशभर लागू हुनेछ।

    नेपालकै नं. १ र ठरूलो ब्राण्ड सि.जी. प्रत्येक नेपालीहरुको मन जित्न सफल भएको छ। आफ्ना ग्राहकहरुलाई मध्यनजर गरी सि.जी.ले सि.जी. मेरिडिया नामक, प्रिमियम सिरिज पनि ल्याएको छ। जसमा प्रिमियम सामानहरु मात्र उपलब्ध हुनेछ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार