Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

दशैंमा सिजीका साना घरायसी सामाग्रीहरुमा किन्दा १० सुनको सिक्का जित्ने अफर

दशैंमा सिजीका साना घरायसी सामाग्रीहरुमा किन्दा १० सुनको सिक्का जित्ने अफर

आर्थिक पत्र
सोमवार, भाद्र २४ २०८१
  • काठमाडौं । नेपालको अग्रणी ब्राण्ड सि।जी। स्मार्ट डोमेस्टिक एप्लायन्स (एस डि ए) ले दशैं, तिहार र छठको रमाइलो पर्वलाई लक्षित गर्दै आफ्नो नयाँ योजना ‘दशैंमा १० अफर’ ल्याएको छ ।

    यस अभियान अन्तर्गत दश भाग्यशाली ग्राहकहरुले १०–१० ग्रामका १० सुनका सिक्काहरु जित्ने अवसर प्राप्त गर्नेछन् ।

    यो अफर सिजी का साना घरायसी उपकरणहरुमा मात्र समावेश छन् । यस योजनामा सहभागी हुनका लागि ग्राहकहरूले सिजी का कुनै पनि साना किचन एप्लायन्स खरिद गरि बिज्ञापन वा सामान किनेको पसलमा दिइएका क्यूआर कोड अनिवार्य रुपमा स्क्यान गरि आफ्नो बिबरण भरि समाबेस गर्नुपर्नेछ।

    यो योजना सिजीका हिटर, आइरन, मिक्सर ग्राइन्डर, राइस कुकर, फ्यान, वाटर डिस्पेन्सर, चुल्हो, इन्डक्सन, एयर फ्रायर लगायतका विभिन्न साना घरायसी उत्पादनहरुमा समेटिएको छ ।

    यस अभियान भदौ २३ गतेबाट नेपालभर सीमित अवधिको लागि लागू हुनेछ।

    नेपालकै नं १ र ठुलो ब्राण्ड सि।जी। प्रत्येक नेपालीहरुको मन जित्न सफल भएको छ । आफ्ना ग्राहकहरुलाई मध्यनजर गरि सि।जी। ले सि।जी। मेरिडिया नामक, प्रिमियम सिरिज पनि ल्याएको छ । जसमा प्रिमियम सामानहरु मात्र उपलब्ध हुनेछ ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार