Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

बर्जर पेन्ट्स नेपालको ‘बर्जर नगद उत्सव’ अफर

बर्जर पेन्ट्स नेपालको ‘बर्जर नगद उत्सव’ अफर

आर्थिक पत्र
मंगलवार, आश्विन १ २०८१
  • काठमाडौं । बर्जर पेन्ट्स नेपाले मेलापर्व लक्षित बर्जर नगद उत्सव अफर सार्वजनिक गरेको छ। योजनाअन्तर्गत ग्राहकले बर्जर पेन्ट्सको ४० लिटर खरिद गरी १ लाखसम्म नगद पुरस्कार प्राप्त गर्न कम्पनीले जनाएको छ।

    चाडपर्व परिवारलाई एकै ठाउँ ल्याउने समय भएकाले कम्पनीले सोहीअनुसार अफर योजना सार्वजनिक गरेको बर्जर पेन्ट्स नेपालका कन्ट्री म्यानेजेर राजीव रोयले बताए। मेलापर्वमा घर रंग्याउन ग्राहकलाई कम्पनीका उत्कृष्ट उत्पादनसहित नगद पुरस्कार जित्ने मौका अफरमार्फत सार्वजनिक गरिएको भनाइ छ।

    अफर योजना बर्जर सिल्क ब्रिद इजी, सिल्क ग्ल्यामर ग्लो, सिल्क ग्ल्यामर, सिल्क लक्जरी, इजी क्लिन फ्रेश, इजी क्लिन, वेदरकोट लङ लाइफ, वेदरकोट अल गार्ड फ्लेक्जो र वेदरकोट अल गार्डलगायत बर्जरका उत्पादनमा लागू हुनेछ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार