Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

लिटरमा ३ रुपैयाँले बढ्यो डिजल र मट्टीतेलको मुल्य

लिटरमा ३ रुपैयाँले बढ्यो डिजल र मट्टीतेलको मुल्य

आर्थिक पत्र
शुक्रवार, कार्तिक ३० २०८१
  • काठमाडौं । नेपाल आयल निगमले डिजल तथा मट्टीतेलको मुल्य बढाएको छ । निगमको शुक्रबार  बसेको संचालक समितिको बैठकले डिजल तथा मट्टीतेलमा प्रतिलिटर ३ रुपैयाँ बढाएको हो । 

    निगमले बढेको मुल्य आज राति १२ बजेदेखि लागि हुने निगमले जनाएको छ । नयाँ मुल्य अनुसार अब काठमाडौँमा डिजल तथा मट्टीतेलको प्रति लिटर १५३ रुपैयाँ पर्ने भएको छ ।

    निगमले भारतको इण्डियन आयल कर्पोरेशनबाट नयाँ खरिद मुल्यमा पेट्रोलमा प्रतिलिटर ३२ पैसा तथा डिजल मट्टीतेलमा प्रति लिटर २ रुपैयाँ ५४ पैसा बढेर आएको जानकारी दिएको छ ।

    Oil.jpg

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार