Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

काठमाडौंका यी स्थानमा आज विद्युत अवरुद्ध हुने

काठमाडौंका यी स्थानमा आज विद्युत अवरुद्ध हुने

आर्थिक पत्र
मंगलवार, मंसिर ११ २०८१
  • काठमाडौं । काठमाडौंको लाजिम्पाट, पानीपोखरी, बालुवाटारलगायत क्षेत्रमा केवल लाइन विस्तारका लागि नेपाल विद्युत् प्राधिकरणले आज बिजुली अवरुद्ध हुने जनाएको छ ।

    प्राधिकरणले एक सूचना प्रकाशित गरी महाराजगञ्ज वितरण केन्द्रको लाजिम्पाट फिडरअन्तगर्तका क्षेत्रमा आज बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म बिजुली अवरुद्ध हुने जानकारी दिएको हो ।

    प्राधिकरणले ती क्षेत्रमा तोकिएको कार्य निर्धारित समय अगावै सम्पन्न भएमा सो समयभन्दा अगावै विद्युत् आपूर्ति नियमित सञ्चालनमा आउनसक्ने जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार