Logo

Oct 28 2026

Oct 28 2026 | २०८३ कार्तिक १२ गते

images
‘डेडिकेटेड’ र ‘ट्रंक लाइन’ विवाद

उद्योगहरूको बिजुली नकाट्ने प्राधिकरणको निर्णय, निर्णयप्रति दुई सञ्चालकको फरक मत

उद्योगहरूको बिजुली नकाट्ने प्राधिकरणको निर्णय, निर्णयप्रति दुई सञ्चालकको फरक मत

आर्थिक पत्र
बुधवार, मंसिर १२ २०८१
  • नेपाल  विद्युत् प्राधिकरणले तत्काल उद्योगहरूको बिजुली नकाट्ने भएको छ। बुधबार बसेको प्राधिकरण सञ्चालक समितिको बैठकले उद्योगहरूको बिजुली नकाट्ने निर्णय गरेको हो।

    images

    विद्युत् नियमन आयोगले उद्योगहरूको लाइन नकाटी बक्यौता असुली गर्न निर्देशन दिएपछी बोर्डले यस्तो निर्णय गरेको बताइएको छ।

    बोर्डले गरेको उक्त निर्णयप्रति दुई सञ्चालक कपिल आचार्य र भक्तबहादुर पुनले फरक मत राखेका थिए।

    नियमन आयोगले सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरीशचन्द्र लाल अध्यक्षताको आयोगले तयार पारेको ‘डेडिकेटेड’ र ‘ट्रंक लाइन’ सम्बन्धी प्रतिवेदन कार्यान्वयन गर्नुपर्ने राय दिएको छ। 

    एक महिनाअघि प्राधिकरणले उद्योगहरूले बक्यौता नतिरेको भन्दै बिजुली काटिदिएको थियो।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार