Logo

Nov 02 2026

Nov 02 2026 | २०८३ कार्तिक १७ गते

images

दुर्गा प्रसाईंलाई लगियो हरिसिद्धी अस्पताल

दुर्गा प्रसाईंलाई लगियो हरिसिद्धी अस्पताल

आर्थिक पत्र
बिहिवार, मंसिर १३ २०८१
  • काठमाडौं । विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई उपचारका लागि अस्पतालमा भर्ना गरिएको छ।

    images

    उनलाई ललितपुरको हरिसिद्धीस्थित नेपाल क्यान्सर हस्पिटल भर्ना गरिएको हो।

    सर्वोच्च अदालतले प्रहरी हिरासतमा रहेका प्रसाईंको उचित उपचार व्यवस्था मिलाउन आदेश दिएसँगै उनलाई अस्पताल लगिएको हो।

    प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध सामाजिक सञ्जालमा भ्रामक अभिव्यक्ति दिएसँगै उनी प्रहरी हिरासतमा छन्।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार