Logo

Nov 02 2026

Nov 02 2026 | २०८३ कार्तिक १७ गते

images

अबैध एक किलो सुनसहित चितवनका सुबेदी बिमानस्थलमा पक्राउ

अबैध एक किलो सुनसहित चितवनका सुबेदी बिमानस्थलमा पक्राउ

आर्थिक पत्र
शनिवार, मंसिर १५ २०८१
  • काठमाडौं। त्रिभुवन विभानस्थलमा अबैध सुनसहित एक पक्राउ परेका छन ।

    images

    बिमानस्थल भन्सारका अनुसार एयर अरेबियाको फ्लाइटबाट दुबई हुँदै नेपाल आएका चितवनका आशिष सुवेदी १ किलो १ सय ग्राम सुनसहित पक्राउ परेका हुन् ।

    रबरको एक प्रकारको भाँडो बनाएर त्यसमा सुनलाई प्याक गरेर ल्याएको अवस्थामा सुवेदी पक्राउ परेको जनाइएको छ ।

    भिजिट भिसामा दुबई गएकामा काम नपाएर फर्किने बेला अपरिचित व्यक्तिले सुन काठमाडौं पुर्‍याएमा १० हजार दिने आश्वासन पछि साे सुन ल्याएकाे उनले प्रारम्भिक बयान दिएका छन् ।

    सुवेदीलाई गौशाला प्रहरीमा राखिएको छ । थप अनुसन्धान जारी राखिएकाे छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार