Logo

Nov 02 2026

Nov 02 2026 | २०८३ कार्तिक १७ गते

images

सूर्यदर्शन सहकारी ठगी प्रकरणः कतार जान लागेका गुरुङ विमानस्थलबाट पक्राउ

सूर्यदर्शन सहकारी ठगी प्रकरणः कतार जान लागेका गुरुङ विमानस्थलबाट पक्राउ

आर्थिक पत्र
शुक्रवार, मंसिर २१ २०८१
  • काठमाडौं। सूर्यदर्शन सहकारी ठगी प्रकरणमा संलग्न रहेको आरोपमा प्रहरीले कृष्ण गुरुङलाई पक्राउ गरेको छ।

    images

    कतार जान काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेका गुरुङलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

    पोखरा स्थायी घर भएका गुरुङ सूर्यदर्शन सहकारीको सञ्चालक समिति सदस्य हुन्। उनीविरुद्ध पनि कास्की जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको बताइएको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार