Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

उर्जा मन्त्रीले नियुक्त गरे प्राधिकरण सञ्चालक समितिमा दुइ सदस्य

उर्जा मन्त्रीले नियुक्त गरे प्राधिकरण सञ्चालक समितिमा दुइ सदस्य

आर्थिक पत्र
बुधवार, पौष ३ २०८१
  • काठमाडौं। नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिमा लक्ष्मण केसी र बलबहादुर पराजुली नियुक्त भएका छन्।

    मंगलबार ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले धादिङ गंगाजमुना गाउँपालिका–५ का केसी र संखुवासभाका मकालु गाउँपालिका–३ का पराजुलीलाई सञ्चालक समिति सदस्यमा नियुक्त गरेका हुन् । उनीहरुका कार्यकाल चार वर्षको हुनेछ ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार