Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

दैलेखमा भेटियो पेट्रोलियम पदार्थ, नमुना परिक्षण सके पछि ब्यावसायिक उत्खनन हुने

दैलेखमा भेटियो पेट्रोलियम पदार्थ, नमुना परिक्षण सके पछि ब्यावसायिक उत्खनन हुने

आर्थिक पत्र
शनिवार, पौष २० २०८१
  • काठमाडौं । नेपालमा पेट्रोलियम पदार्थ पत्ता लागेको छ ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले दैलेखको भैरवी गाउँपालिकामा पेट्रोलियम पदार्थ पत्ता लगाएको जानकारी दिएका हुन् । 

    जसको नमुना परिक्षण गरी ब्यवसायिक उत्खनन गरिने उनले जानकारी दिएका छन । ‘दैलेख भैरवी गाउँपालिका–१ स्थित जलजलेमाकुलमा ४ हजार २ मिटर गहिराइसम्म उत्खनन गरी पेट्रोलियम पदार्थको नमुना (स्याम्पल) निकालिएको छ,’ प्रधानमन्त्री ओलीले भने, ‘अब यसलाई प्रयोगशालामा परीक्षण गरी व्यवसायिक उत्खननको कामलाई अघि बढाइने छ।’ 

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार