Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

सिभिल मलमा सबैभन्दा ठूलो छुट महोत्सव सुरु

सिभिल मलमा सबैभन्दा ठूलो छुट महोत्सव सुरु

आर्थिक पत्र
बिहिवार, फाल्गुण १ २०८१
  • काठमाडौँ। सिभिल मलमा सबैभन्दा ठूलो छुट महोत्सव आजदेखि सुरु भएको छ। ‘सिभिल मल अन्तिम सिजन सेल २०८१ ‘नाम दिइएको यस कार्यक्रम अवधिभर फेसन, जुत्ता, इलेक्ट्रोनिक्स, घर सजावट, ग्याजेट्स, एसेसरिजलगायतका सबै प्रकारका सामानहरूमा ७० प्रतिशतसम्म छुट दिइने मलले जनाएको छ।

    छुट फागुन १ देखि फागुन १४ गते सम्म दिइने छ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार