Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

सामसङले एकैसाथ सार्वजनिक गर्यो तीन स्मार्टफोन

सामसङले एकैसाथ सार्वजनिक गर्यो तीन स्मार्टफोन

आर्थिक पत्र
सोमवार, फाल्गुण १९ २०८१
  • काठमाडौं । दक्षिण कोरियाली मोबाइल ब्राण्ड सामसङले एकैसाथ दुई स्मार्टफोन सार्वजनिक गरेको छ। भारतीय सञ्चार माध्यमका अनुसार ती सामसङ ग्यालेक्सी ए–५६, ए–३६ र ए–२६ हुन्।

    ग्यालेक्सी–ए ५६ र ए–३६ 

    • ६.७ इञ्च डिस्प्ले 
    • तीनवटा क्यामरा जडान। जसमा ५० मेगापिक्सल मुख्य क्यामरा, १२ मेगापिक्स अल्ट्रा वाइड क्यामरा र ५ मेगापिक्सल म्याक्रो लेन्स
    • एचडिआर भिडिओ रेकर्ड गर्न सकिने 
    • ५ हजार एमएच ब्याट्री साथै ४५ वाट फास्ट चार्जिङ सुविधा
    • ६ वर्षसम्म सफ्टवेयर र सेक्युरिटी अपडेट पाइने 

    ग्यालेक्सी ए–३६

    • ६.७ इञ्च डिस्प्ले 
    • तीनवटा क्यामरा जडान। जसमा ५० मेगापिक्सल मुख्य क्यामरा, १८ मेगापिक्सल अल्ट्रावाइड र २ मेगापिक्सल म्याक्रो लेन्स 
    • एचडिआर भिडिओ रेकर्ड गर्न सकिने
    • ५ हजार एमएच ब्याट्री साथै २५ वाट फास्ट चार्जिङ सुविधा 
    • ६ वर्षसम्म सफ्टवेयर र सेक्युरिटी अपडेट पाइने 

    यी फोन कम्पनीको मिड रेन्ज अन्तर्गतको फोन हो। यी स्मार्टफोन ओएस अपडेटका साथ सार्वजनिक भएको छ। –५६को मूल्य ४१ हजार ९ सय ९९ सयदेखि ४४ हजार ९ सय ९९ सय भारू तोकिएको छ। त्यस्तै, ए–३६ को मूल्य ३२ हजार ९ सय ९९ सयदेखि ३५ हजार ९ सय ९९ रूपैयाँ तोकिएको छ।ए–२६ को मूल्य भने सार्वजनिक गरिएको छैन। 

     

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार