Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

बेको एसीको निःशुल्क सेवा शिविर २०२५ आयोजना

बेको एसीको निःशुल्क सेवा शिविर २०२५ आयोजना

आर्थिक पत्र
मंगलवार, फाल्गुण २७ २०८१
  • काठमाडौं । चौधरी ग्रुप अन्तर्गत रहेको बेको ब्रान्डले निःशुल्क ‘एसी सेवा शिविर २०२५’ को आयोजना गरेको छ |

    यो सेवा शिविर अवधिभरि ग्राहकले जुनसुकै ब्रान्डको एसीको जाँच र मर्मत निःशुल्क रूपमा गराउन सक्नेछन् । सर्भिसिङ मात्र नभएर पुरानो एसी परिवर्तन गर्न चाहे उत्कृष्ट मूल्यांकन प्रदान गरिने कम्पनीले जनाएको छ ।

    कम्पनीका अनुसार ५० प्रतिशत सम्मको अतिरिक्त मूल्यांकनसमेत पाउन सक्नेछन् वा नयाँ बेकोको एसीसँग साट्न  सक्नेछन् । त्यसै गरी नयाँ एसी खरिदमा २० प्रतिशतसम्मको छुट र एसीको स्पेयर पार्ट्स आवश्यक परेमा, ५० प्रतिशत सम्मको छुटको व्यवस्था गरिएको छ ।

    ग्राहकहरूले एसी एक्सचेन्ज गर्दा तीन हजार मूल्य बराबरका २ वटा निःशुल्क सेवा कुपन प्राप्त गर्न सक्नेछन् ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार