Logo

Nov 01 2026

Nov 01 2026 | २०८३ कार्तिक १६ गते

images

जुवा खेलिरहेको अवस्थामा १६ जना पक्राउ

जुवा खेलिरहेको अवस्थामा १६ जना पक्राउ

आर्थिक पत्र
आइतवार, चैत्र १० २०८१
  • नुवाकोट । शिवपुरी गाउँपालिका–६ खोले गाउँमा १६ जना जुवाडे पक्राउ परेका छन ।

    images

    सोही स्थानका  ३२ वर्षीय सुरेन्द्र तामाङको घरमा जुवा (कौडा) खेलिरहेको अवस्थामा सुरेन्द्रसमेत १६ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरिएको हो ।

    जिल्ला प्रहरी कार्यालय नुवाकोटबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४ लाख १२ हजार ८ सय रूपैयाँ, ६ बुक तास र ३२ थान कौडा सहित पक्राउ गरेको हो ।

    यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार