Logo

Oct 30 2026

Oct 30 2026 | २०८३ कार्तिक १४ गते

images

टानको भावी नेतृत्वका लागि आज निर्वाचन

टानको भावी नेतृत्वका लागि आज निर्वाचन

आर्थिक पत्र
सोमवार, श्रावण ३० २०७९
  • काठमाडौं । ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान) को भावी नेतृत्व चयनका लागि आज निर्वाचन हुदैछ। 

    images

    दिउँसो १ बजेबाट शुरु हुने सो निर्वाचनमा  देशभरबाट १२ सय ४८ प्रतिनिधिले मतदान गर्नेछन ।

    भावी नेतृत्वका लागि अध्यक्षमा नीलहरि बास्तोला र रामप्रसाद सापकोटाले प्यानल बिच तिव्र प्रतिस्पर्धा हुने देखिएको छ भने नयाँ नेतृत्वका लागि बोधराज भण्डारीले पनि अध्यक्षमा उम्मेदवारी दिएका छन्। 

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार