Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

स्रोत नखुलेको ७ लाख ६६ हजारसहित तीन जना पक्राउ

स्रोत नखुलेको ७ लाख ६६ हजारसहित तीन जना पक्राउ

आर्थिक पत्र
सोमवार, भाद्र ३० २०८२
  • बाँके । कोहलपुर नगरपालिका-२ सालको बुटा नजिकैबाट स्रोत नखुलेको नगद ७ लाख ६६ हजार रुपैयाँसहित ३ जनालाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । 

    पक्राउ पर्नेहरूमा सोही नगरपालिका-५ बस्ने १९ वर्षीय प्रयास लम्साल, २० वर्षीय युवल बलायर र नेपालगन्ज उपमहानगरपालिका-१८ कारकाँदो बस्ने २६ वर्षीय ऋषिकेश मिश्रा रहेका छन् । इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले बा.८७ प ९०२० नम्बरको स्कुटरमा सवार उनीहरूलाई उक्त नगद सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

     

     

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार