Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

सामाजिक सुरक्षा कोषमा रकम जम्मा गर्ने म्याद लम्ब्याइयो

सामाजिक सुरक्षा कोषमा रकम जम्मा गर्ने म्याद लम्ब्याइयो

आर्थिक पत्र
बुधवार, आश्विन १ २०८२
  • काठमाडौं । सामाजिक सुरक्षा कोषमा साउन महिनाको योगदान रकम जम्मा गर्ने अवधि थप गरिएको छ ।

    कोषले एक सूचना जारी गर्दै यसबारे जानकारी गराएको छ ।

    कोषका अनुसार देशमा विद्यमान असहज परिस्थितिका कारण कोषमा जम्मा गर्नुपर्ने साउन महिनाको योगदान वापतको रकम जम्मा गर्ने अवधि ५ असोजसम्म लम्ब्याउने निर्णय भएको छ ।

    सोही अनुसार रोजगारदाता र योगदानकर्ताले रकम जम्मा गर्न सक्ने कोषको भनाइ छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार