Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

बोटलर्स नेपालका दुवै कम्पनीका शेयरधनीको हात खाली

बोटलर्स नेपालका दुवै कम्पनीका शेयरधनीको हात खाली

आर्थिक पत्र
बिहिवार, मंसिर ११ २०८२
  • काठमाडौं । बोटलर्स नेपालका दुवै कम्पनीले लाभांश नदिने भएका छन् ।

    बोटलर्स नेपाल (तराई) र बालाजुको बुधबार बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट लाभांश नदिने घोषणा गरेका हुन् ।

    बैठकले कम्पनी र सेयरधनीहरुको दीर्घकालिन भलाईका लागि लाभांश नदिने निर्णय गरेको कम्पनीले बताएका छन् ।

    बोटलर्स नेपालको ४७ औं साधारण सभा पुस २३ गते आयोजना हुनेछ । कम्पनीको बुक क्लोज भने पुस ११ गते एक दिनका लागि हुनेछ । 

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार