Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

देउवा दम्पतीविरुद्ध पक्राउ पूर्जी जारी

देउवा दम्पतीविरुद्ध पक्राउ पूर्जी जारी

आर्थिक पत्र
बुधवार, चैत्र २५ २०८२
  • काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवा र उनकी पत्नी एवम् पूर्वमन्त्री डा. आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

    जिल्ला अदालत काठमाडौंले सम्पत्ति शुद्धीकरण र गैरकानुनी सम्पत्ति आर्जनको आरोपमा अनुसन्धानका लागि पक्राउ पूर्जी हारी गरेको हो । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले उनीहरु विरुद्ध पक्राउ पुर्जी लिइसकेको छ ।

    अदालतले पक्राउ पूर्जी जारी गरिसकेको भए पनि उनीहरू नेपालमा नभएकोले पक्राउ गरिएको छैन । हाल देउवा दम्पत्ति विदेशमा छन् ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार