Logo

Oct 27 2026

Oct 27 2026 | २०८३ कार्तिक ११ गते

images

एकदिनमै २३ सय चालक कारवाहीमा, २४ लाख जरिवाना असुल

एकदिनमै २३ सय चालक कारवाहीमा, २४ लाख जरिवाना असुल

आर्थिक पत्र
बुधवार, जेठ २० २०८३
  • काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार काठमाडौं उपत्यकामा एकदिनमै २ हजार २९९ जना सवारी चालक कारवाहीमा परेका छन् भने उनीहरूबाट २३ लाख ७१ हजार रुपैयाँ जरिवाना असुल भएको छ।

    images

    ट्राफिक कार्यालयका अनुसार मापसेमा ११९ जना, राइड शेयरिङमा १६० जना, रातो बत्तीमा १३४ जना, ओभर स्पीडमा ११८ जना, लेनमा ११४ जना, सडक फुटपाथमा १२० जना, नो हर्नमा ९४ जना, एकतर्फी बाटोमा १४४ जना र अन्यमा १ हजार २९६ जना सवारी चालक कारवाहीमा परेका छन्।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार