Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

बिहिबार प्रतितोला कतिमा कारोबार हुँदैछ सुनचाँदी ?

बिहिबार प्रतितोला कतिमा कारोबार हुँदैछ सुनचाँदी ?

आर्थिक पत्र
बिहिवार, आषाढ ४ २०८३
  • काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य सामान्य घटेको छ । सुन तोलामा १०० रुपैयाँले ओरालो लागेको हो ।

    नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९७ हजार २०० रुपैयाँमा कारोबार भएको छ ।

    यता, चाँदीको मूल्य तोलामा ३५ रुपैयाँले घटेर प्रतितोला चार हजार ९४५ रुपैयाँमा खरिदबिक्री भइरहेको हो ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार