Logo

Oct 27 2026

Oct 27 2026 | २०८३ कार्तिक ११ गते

images

प्रि-ओपन सेसनमा नेप्से सूचक ७.१९ अंकले घट्यो

प्रि-ओपन सेसनमा नेप्से सूचक ७.१९ अंकले घट्यो

आर्थिक पत्र
बिहिवार, आषाढ ४ २०८३
  • काठमाडौं । बिहीबार प्रि ओपन सेसनमा नेप्से परिसूचक ७.१९ अंकले घटेर बन्द भएको छ। यो समयमा नेप्से परिसूचक २६९८.३४ विन्दुमा अडिएको छ।

    images

    ५९ वटा स्क्रिप्सको ३० हजार ६९९ कित्ता सेयर २५ लाख १७ हजार ७६ रुपैयाँमा खरिदबिक्री भए। कारोबारमा आएकामध्ये २५ वटा स्टक्सको मूल्य बढ्दा २७ वटाको घट्यो। २ वटा स्टक्सको मूल्य भने यो समयमा स्थिर रह्यो।

     

     

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार