Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

यूनाइटेड अजोडको लाभांश घोषणा

यूनाइटेड अजोडको लाभांश घोषणा

आर्थिक पत्र
शुक्रवार, आषाढ ५ २०८३
  • काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको असार ४ गते बसेको सञ्चालक समितिको बैठकले शेयरधनीलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ।

    कम्पनीले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्ता पूँजी २ अर्ब ३१ करोड रुपैयाँको ४.२८५७ प्रतिशत बोनस शेयर तथा बोनस शेयरमा लाग्ने कर प्रयोजनका लागि ०.२२५६ प्रतिशत नगद लाभांश वितरण गर्न स्वीकृतिका लागि नेपाल बीमा प्राधिकरणमा पठाउने निर्णय गरेको हो।

     

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार