Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

सुनको मूल्यमा भारी गिरावट, शुक्रबार प्रतितोला कति ?

सुनको मूल्यमा भारी गिरावट, शुक्रबार प्रतितोला कति ?

आर्थिक पत्र
शुक्रवार, आषाढ ५ २०८३
  • काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्यमा भारी गिरावट आएको छ । सुन एकैदिन तोलामा १० हजार ५०० रुपैयाँले ओरालो लागेको हो ।

    नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ८६ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबारको दिन सुन तोलामा दुई लाख ९७ हजार २०० रुपैयाँमा किनबेच भइरहेको थियो ।

    यता, चाँदीको मूल्य समेत तोलामा ३०५ रुपैयाँले घटेर प्रतितोला चार हजार ६४० रुपैयाँमा खरिदबिक्री भइरहेको हो ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार