Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

प्रि–ओपन सेसनमा घट्यो सेयर बजार

प्रि–ओपन सेसनमा घट्यो सेयर बजार

आर्थिक पत्र
मंगलवार, आषाढ ९ २०८३
  • काठमाण्डु– साताको कारोबारको दोस्रो दिन प्रि–ओपन सेसनमा सेयर बजार घटेको छ । यस अवधिमा नेप्से ३.८८ अंकले घटेर परिसुचक २६९६ बिन्दुमा पुगेको छ ।यस अवधिमा ६१ कम्पनीको ५ हजार ५२९ कित्ता सेयर किनबेच हुँदा ४४ लाख करोड ७२ हजार बराबरको कारोबार भएको छ ।

    १७ कम्पनीको सेयर मूल्य बढेको छ भने ३७ कम्पनीको घटेको छ । यस्तै ४ कम्पनीको मूल्य स्थिर रहेको छ ।

     

     

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार