Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

प्रि ओपन सेसनमा घट्यो नेप्से परिसूचक

प्रि ओपन सेसनमा घट्यो नेप्से परिसूचक

आर्थिक पत्र
शुक्रवार, आषाढ १२ २०८३
  • काठमाडौं । साताको अन्तिम सेयर कारोबार दिन शुक्रबार प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले घटेर बन्द भएको छ। यो समयमा १.७५ अंकले घटेर २६४९.७६ विन्दुमा पुगेको थियो।

     ओपन सेसनमा ३६ वटा स्क्रिप्सको ४ लाख ३० हजार  ३०७ कित्ता सेयर ४८ करोड ४६ लाख  ३८ हजार  ५१८ रुपैयाँमा खरिदबिक्री भए।कारोबारमा आएकामध्ये १२ वटा स्टक्सको मूल्य बढ्दा १७ वटाको घट्यो। २ वटा स्टक्सको मूल्य भने यो समयमा घट्यो।

     

     

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार