Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

सर्वोत्तम पेन्ट्स इन्डस्ट्रिजको आईपीओ नेप्सेमा सूचीकृत

सर्वोत्तम पेन्ट्स इन्डस्ट्रिजको आईपीओ नेप्सेमा सूचीकृत

आर्थिक पत्र
बिहिवार, श्रावण २८ २०८३
  • काठमाडौँ । सर्वोत्तम पेन्ट्स इन्डस्ट्रिज लिमिटेडको ३४ लाख कित्ता साधारण सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको छ । कम्पनीको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्य कायम रहेको ३४ लाख कित्ता साधारण सेयर नेप्सेमा सूचीकृत गरिएको हो ।

    कम्पनीले सर्वसाधारणतर्फ ग्लोबल आईएमई क्यापिटल लिमिटेडमार्फत निष्कासन तथा बिक्री गरेको ५ लाख ८० हजार कित्ता अर्थात् १७ प्रतिशत सेयर तथा संस्थापक सेयरधनीहरूले लगानी गरेको २५ लाख ४० हजार कित्ता अर्थात् ७५ प्रतिशत सेयरसमेत गरी कुल ३४ लाख कित्ता साधारण सेयर सूचीकृत गरिएको जनाएको छ ।

    शेयर सूचीकृत भएपछि सर्वोत्तम पेन्ट्सका सेयरधनीले दोस्रो बजारमार्फत सेयर कारोबार गर्न सक्नेछन् ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार