Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

एशियन लाइफले १ करोड सहयोग गर्ने

एशियन लाइफले १ करोड सहयोग गर्ने

आर्थिक पत्र
बिहिवार, भाद्र ११ २०८३
  • काठमाडौँ । भदौ १० गते रसुवाको भोटेकोशी आएको बाढीका पीडितका लागि एशियन लाइफले १ करोड रुपैयाँ सहयोग गरेको गर्ने भएको छ ।

    कम्पनीले संस्थागत सामाजिक उत्तर दायित्व अन्तर्गत ’प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’मा १ करोड रुपैयाँ सहयोग प्रदान गर्ने घोषणा गरेको छ । 

    विस्थापित परिवारजनको राहत, पुनःस्थापना, घाइतेको उद्धार तथा उपचारका लागि उक्त रकम सहयोग गरेको कम्पनीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार