Logo

Oct 31 2026

Oct 31 2026 | २०८३ कार्तिक १५ गते

images

नेपाल एयरलाइन्सको एयर टिकट अनलाइनबाटै किन्न मिल्ने

नेपाल एयरलाइन्सको एयर टिकट अनलाइनबाटै किन्न मिल्ने

आर्थिक पत्र
मंगलवार, आश्विन ११ २०७९
  • काठमाडौं । नेपाल वायुसेवा निगमले दशैंको अवसर पारेर आफ्नो उडान सेवा भएका सबै अन्तर्राष्ट्रिय सेक्टरहरुमा अनलाइन टिकेटिङ्गमार्फत टिकट बुकिङ्ग सेवा शुरु गरेको छ ।

    images

    यात्रुले आफू बसेकै ठाउँबाट निगमको वेवसाइट नेपालएयरलाइन्स डटकमडटएनपीबाट अनलाइन बुकिङ्ग गरी आफ्नो उडान गन्तव्यको टिकट खरिद गर्न सक्ने निगमले जनाएको छ । निगमले हाल दिल्ली, मुम्वई, बैंगलौर, दुवई, दोहा, हङ्गकङ्ग, क्वालालाम्पुर, बैंकक, नारिता र रियादमा आफ्नो सेवा प्रदान गर्दै आइरहेको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार