Logo

Oct 30 2026

Oct 30 2026 | २०८३ कार्तिक १४ गते

images

अनलाइन होटल बुकिङ अब ‘होटल संसार’बाट

अनलाइन होटल बुकिङ अब ‘होटल संसार’बाट

आर्थिक पत्र
सोमवार, बैशाख १२ २०७९
  • भैरहवा । नेपालकै पहिलो अनलाइन होटल बुकिङ पोर्टल होटल संसार डटकम सुरु भएकाे छ । पर्यटन व्यवसाय चलायमान हुन थालेपछि समग्र होटल व्यवसायलाई प्रवर्द्धन गर्नेगरी उद्धव अधिकारीले अनलाइन होटल बुकिङ प्लेटफर्म निर्माण गरी सन्चालनमा ल्याएका हुन् । 

    images

    होटल संसार डटकमका सिइओ समेत रहेका अधिकारीले नेपाली होटल व्यवसाय उकास्ने  योजना बनाएर अनलाइन बुकिङ गर्ने प्रविधि सुरु गरेकाे बताए ।  

    ‘हामीसँग दुई हजारभन्दा बढी होटल सम्पर्कमा आएका छन्, नेपालका मुख्य मुख्य शहर र पर्यटकीय केन्द्रहरूमा हामी पुगिसकेका छौँ । विश्वका जुनसुकै ठाँउबाट ती होटल अनलाइन बुक गर्न मिल्ने गरी सिस्टमको विकास गरेका छाैँ’ अधिकारीले भने ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार