Logo

Oct 30 2026

Oct 30 2026 | २०८३ कार्तिक १४ गते

images

गरिमा विकास बैंकका ग्राहकलाई अन्नपूर्ण केवलकारमा आकर्षक छुट

गरिमा विकास बैंकका ग्राहकलाई अन्नपूर्ण केवलकारमा आकर्षक छुट

आर्थिक पत्र
बिहिवार, बैशाख १५ २०७९
  • काठमाडौं । गरिमा विकास बैंकले नेपालकै पर्यटकिय स्थल पोखराको फेवाताल देखि सराङ्कोटसम्म हालसालै सञ्चालनमा आएको अन्नपूर्ण केवलकारमा आकर्षक छुट सम्बन्धि सम्झौता गरेको छ ।

    images

    सम्झौता अनुरुप, यस विकास बैंकको मोबाईल बैकिङ्ग तथा डेविट कार्ड प्रयोग गर्ने सेवाग्राहीहरुले केवलकारको टिकट मूल्यमा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।

    हाल गरिमा विकास बैंकले नेपालभर ११९ शाखा कार्यालय, १ एक्स्टेन्सन कार्यालय र ५१ एटिएमबाट सरल, सुलभ एवं गुणस्तरीय सेवा प्रवाह गर्दै आईरहेको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार