Logo

Oct 29 2026

Oct 29 2026 | २०८३ कार्तिक १३ गते

images

चाइना साउदर्न भाेलिदेखि ग्वाङझाउ–काठमाडौं–ग्वाङझाउ नियमित उडान गर्ने

चाइना साउदर्न भाेलिदेखि ग्वाङझाउ–काठमाडौं–ग्वाङझाउ नियमित उडान गर्ने

आर्थिक पत्र
सोमवार, मंसिर १२ २०७९
  • काठमाडौं । चिनियाँ वायुसेवा कम्पनी चाइना साउदर्नले  ग्वाङझाउ–काठमाडौं–ग्वाङझाउ रुटमा नियमित उडान गर्ने भएको छ ।

    images

    एक वर्षपछि यो रुटमा पुनः उडान सुरु गर्न लागेको हो । मंगलबारदेखि दिउँसो १ः२५ बजे अवतरण गर्ने जहाज काठमाडौंबाट भने २ः४० मा उड्नेछ । यसले सुरुमा प्यासेन्जर मात्र बोक्ने जनाएकाे छ । साथै ट्रान्जिट उडानका यात्रु समेत नबोक्ने कम्पनीले जनाएको छ । 

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार