Logo

Nov 09 2026

Nov 09 2026 | २०८३ कार्तिक २४ गते

images

यी हुन् सार्वजनिक खरिद अनुगमन कार्यालयको कालोसूचीमा परेको १३ कम्पनी

यी हुन् सार्वजनिक खरिद अनुगमन कार्यालयको कालोसूचीमा परेको १३ कम्पनी

आर्थिक पत्र
बिहिवार, मंसिर २९ २०७९
  • काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले १३ निर्माण तथा आपूर्ति कम्पनीलाई कालोसूचीमा राखेको छ।

    images

    सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ उपदफा (१) बमोजिम काम नगर्ने ती कम्पनीलाई कालोसूचीमा राखिएको आज सार्वजनिक सूचना मार्फत जनाइएको छ । 

    कालोसूचीमा परेका कम्पनीले उक्त अवधिभर सार्वजनिक निकायका कुनै पनि खरिद कारबाहीमा भाग लिन  पाउने छैनन् ।
    कार्यालयले ती कम्पनीलाई एकदेखि तीन वर्षसम्मका लागि कालोसूचीमा राखेको हो ।

    Black-list.jpg.jpg

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार