Logo

Sep 12 2026

Sep 12 2026 | २०८३ भाद्र २७ गते

images

घट्यो हवाई भाडा, कहाँ पुग्न कति ? [सूचीसहित]

घट्यो हवाई भाडा, कहाँ पुग्न कति ? [सूचीसहित]

आर्थिक पत्र
सोमवार, पौष २५ २०७९
  • काठमाडौं । नेपाल आयल निगमले हवाई इन्धनको मूल्य घटाएसँगै हवाई भाडा पनि घटेको छ ।

    वायुसेवा सञ्चालक संघका अनुसार हवाई भाडा पुस २७ गतेदेखि घटाउने निर्णय भएको हो । निगमले इन्धनको मूल्यमा प्रतिलिटर २० रुपैयाँ घटाएको थियो ।

    घटेको भाडाअनुसार काठमाडौँ धनगढीको अधिकतम भाडा १६ हजार १४० रुपैयाँ छ ।

    नयाँ भाडाको सूची-

    viber_image_2023-01-09_11-52-03-5971673246243.jpg

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार