Logo

Sep 12 2026

Sep 12 2026 | २०८३ भाद्र २७ गते

images

आज यती एयरलाइन्सका नियमित उडान नहुने

आज यती एयरलाइन्सका नियमित उडान नहुने

आर्थिक पत्र
सोमवार, माघ २ २०७९
  • काठमाडौं। यती एयरलाइन्सले आज नियमित उडान नभर्ने भएको छ । आइतबार पोखरामा एटिआर-७२ जहाज दुर्घटनामा परेपछि यतीले आज हुने भनिएका सबै उडान रद्द गर्ने निर्णय गरेको हो । नियमित उडान रद्द गरिए पनि आपतकालीन र उद्दारका उडान भने हुने एयरलाइन्सले जनाएको छ।

    पोखरामा भएको दुर्घटनामा ६९ जनाको मृत्यु भएको पुष्टि भएको छ। जहाजमा ४ चालक दलका सदस्य र ६८ यात्रु सवार थिए ।
    सरकारले आज  शोक विदा दिएको छ । 

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार