Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

प्राधिकरणले रोक्यो श्री एयरलाइन्सका जहाजको उडान

प्राधिकरणले रोक्यो श्री एयरलाइन्सका जहाजको उडान

आर्थिक पत्र
शुक्रवार, फाल्गुण २६ २०७९
  • काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले श्री एयरलाइन्सका जहाजको उडानमा रोक लगाएको छ। 

    बिहीबार काठमाडौंबाट भैरहवा उडान भरेको जहाजको  इन्जिनमा आगो लागेको संकेत आएपछि जहाजलाई पुनः त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल फर्काएर आकस्मिक अवतरण गरिएको थियो ।

    त्यसपछि प्राधिकरणले जहाजको इन्जिन सुरक्षा जाँचमा उड्न भर्न योग्य भए/नभएको परीक्षण नगरेसम्म उडानमा रोक लगाएको हाे । 

    यसर्थ आजदेखि श्री एयरलाइन्सले आफ्ना कुनै पनि जहाज जहाज उडाउन पाउने छैन। श्री एयरलाइन्सका ८ वटा जहाज छन्।

     

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार