Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

खयरमाराको दोभान खोला र भालुजोर ओडार

खयरमाराको दोभान खोला र भालुजोर ओडार

आर्थिक पत्र
आइतवार, चैत्र ५ २०७९
  • बर्दिबासको सुदूर उत्तरवर्ती गाउँ खयरमारा उत्तरी क्षेत्रको यो दोभान खोला हो ।  मानव सभ्यताको प्रतीक रहेको यो खोला सुदूर भेगका आधा दर्जन गाउँलाई जोडने निर्विकल्प सडकमार्ग पनि हो । दोभान खोलाको पश्चिमी किनारमा रहस्यमय भालुजोर ओडार छ ।

    कुनै बेला भालुको बासस्थान मानिएका यी गुफाहरु पछिल्लो समय पदयात्रीका लागि वर्षा र बाढीको बेला ओत लाग्ने सुरक्षित स्थल पनि बन्ने गरेको छ । बर्दिबास नगरपालिकाले संरक्षण र प्रवर्द्धद्वन गर्ने हो भने यी ठाउँहरु बाह्य र आन्तरिक पर्यटकको लागि आकर्षणका केन्द्र बन्न सक्छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार