Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

स्मार्ट डोकोले ल्यायो आमाको मुख हेर्ने दिनको नयाँ अफर

स्मार्ट डोकोले ल्यायो आमाको मुख हेर्ने दिनको नयाँ अफर

आर्थिक पत्र
आइतवार, बैशाख ३ २०८०
  • काठमाडौं । स्मार्ट डोको (इ कमर्श एप) ले १५ अप्रिलदेखि १९ अप्रिलसम्म आमाको मुख हेर्ने दिन को अफर सुरु गरेको छ। उक्त अफरमा ग्राहकहरुले विशेष छुट, गिफ्ट ह्याम्पर र रोमाञ्चक उपहारहरू पाउन सक्नेछन् । 

    ग्राहकहरूले स्मार्टडोको वेबसाइट र एपमा मार्फत खरिदी गरि ५८ प्रतिशतसम्म छुट पाउन सक्नेछन् । यसका साथै ६ जना भाग्यशाली ग्राहकहरूले २५ सय भौचर पाल्छा नेवारी किचेन, डि लाइफ स्टाइल र मामावर्थबाट उपहार र पेन्ट ल्याबबाट आमा/छोरी सलोन भौचर जित्न सक्नेछन् ।

    ग्राहकहरूले ७५० भन्दा माथिको अर्डरको लागि रिङरोड भित्र ‘फ्री डेलिभरी’ को फाइदा पनि लिन सक्नेछन्। ग्राहकहरूले काठमाडौं उपत्यका बाहिर नेपालका सबै ७७ जिल्लामा फास्ट डेलिभरीको मजा लिन सक्नेछन् । 


    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार