Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

कोका–कोलाको ‘युथ डायलोग’ कार्यक्रम सम्पन्न

कोका–कोलाको ‘युथ डायलोग’ कार्यक्रम सम्पन्न

आर्थिक पत्र
बुधवार, बैशाख २० २०८०
  • काठमाडौं । कोका–कोला नेपालले ‘युथ डायलोग’ कार्यक्रम प्रस्तुत गरेको छ । जसमा तीन प्यानलिस्टहरू– शृष्टि केसी, सम्पदा मल्ल र किरण नेपालीको उपस्थिति रहेको थियो ।

    ‘युथ डायलोग’ कार्यक्रमको प्रमुख विषय प्रेरणा र करियर रहेको थियो । उक्त विषयमा उहाँहरुले आफ्ना व्यक्तिगत शीप र कौशललाई प्रयोग गरेर नेपालको परम्परागत समाजमा कलाकारितामा कसरी अवशरको सिर्जना सकिन्छ भन्ने बारेमा बहस भएको थियो ।

    २०० भन्दा धेरै विद्यार्थीहरुको उपस्थिति रहेको उक्त कार्यक्रमले नेपाल कलेज अफ म्यानेजमेन्टका विद्यार्थीहरूलाई कलाकारितामा करियर बनाउने दृष्टिकोणका साथसाथै त्यसमा आउने चुनौतीको सामना गर्दै, उत्साह र प्रेरणादायक सल्लाह प्रदान गर्न सफल भएको थियो ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार