Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

जजिरा एयरवेजले बन्द गर्‍यो कुवेत-भैरहवा-कुवेत उडान

जजिरा एयरवेजले बन्द गर्‍यो कुवेत-भैरहवा-कुवेत उडान

आर्थिक पत्र
शुक्रवार, बैशाख २९ २०८०
  • काठमाडौं । जजिरा एयरवेजले कुवेत–भैरहवा–कुवेत उडान बन्द गरेको छ ।

    जजिराले भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा साताको तीन दिन गर्दै आएको उडानलाई बन्द गरेको हो ।  

    मे ८ देखि नियमित उडान गर्ने भन्दै जजिराले गत अप्रिल १९ बाट उडान बन्द गरेको थियो ।  
     

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार