Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

दुईवर्षभित्र शतप्रतिशत जनसङ्ख्यामा विद्युतको पहुँच

दुईवर्षभित्र शतप्रतिशत जनसङ्ख्यामा विद्युतको पहुँच

आर्थिक पत्र
सोमवार, जेठ १५ २०८०
  • काठमाडौं- सरकारले दुईवर्षभित्र शतप्रतिशत जनसङ्ख्यामा विद्युतको पहुँच पुर्‍याउने भएको छ। 

    आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री डा. प्रकाश शरण महतले आगामी दुईवर्षभित्र शतप्रतिशत जनसङ्ख्यामा विद्युतको पहुँच पुर्‍याउने गरी राष्ट्रिय प्रसारण लाइन नपुगेका दुर्गम क्षेत्रका घरधुरिमा लघु तथा साना जलविद्युत र सौर्य तथा वायु जस्ता नवीकरणीय ऊर्जा प्रविधिको विस्तार गरिने उनले बताएका छन्।
     

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार