Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

उपकार लघुवित्तले खुलायो रोजगारको अवसर

उपकार लघुवित्तले खुलायो रोजगारको अवसर

आर्थिक पत्र
मंगलवार, जेठ २३ २०८०
  • काठमाडौं । उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडले रोजगारको अवसर खुलाएको छ । लघुवित्तले दुई पदमा कर्मचारी आवश्यक रहेको जनाएको छ ।

    संस्थाले सहायक प्रबन्धक र जुनियर फिल्ड सहायक केही संख्यामा माग गरेको हो । सो पदका लागि संस्थाले सहायक प्रबन्धकको हकमा अर्थशास्त्र, व्यवस्थापन, कानुन विषयमा स्नकोत्तर तह उत्तीर्ण गरेको र जुनियर फिल्ड सहायकको लागि प्लस टु तह उत्तीर्ण गरेको हुनुपर्ने जनाएको छ ।

    योग्यता पुगेका इच्छुक ब्यक्तिहरुले आवश्यक कागजात संकलन गरी संस्थाको वेबसाइट  https://www.ulbsl.com.np/career मार्फत फर्म डाउनलोड गरी बुझाउन सक्नेछन् ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार