Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

सानिमा बैंकले खुलायो रोजगारको अवसर

सानिमा बैंकले खुलायो रोजगारको अवसर

आर्थिक पत्र
बुधवार, जेठ ३१ २०८०
  • काठमाडौं । सानिमा बैंक लिमिटेडले रिक्त रहेका पदहरुमा कर्मचारी माग गरेको छ । बैंकले आज एक सूचना प्रकाशित गर्दै तीन पदमा कर्मचारी माग गरेको हो ।

    बैंकले इन्भाइरोमेन्ट एण्ड सोसियल रिस्क म्यानेजमेन्ट विभागमा अफिसर, इन्फर्मेशन सेक्यूरिटी अफिसर र रिसर्च एण्ड डेभलपमेन्ट अफिसर पदमा कर्मचारी माग गरेको छ ।

    इच्छुक उम्मेदवारले बैंकको वेवसाइट  https://career.sanimabank.com/  मार्फत आवेदन दिन सक्नेछन् ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार