Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

नेपाल बैंकले माग्यो कर्मचारी

नेपाल बैंकले माग्यो कर्मचारी

आर्थिक पत्र
शुक्रवार, आषाढ १ २०८०
  • काठमाडौँ । सरकारी स्वामित्वमा रहेको नेपाल बैंकले कर्मचारी माग गरेको छ ।

    बैंकले शुक्रबार (असार १ गते) ४६ जना स्थायी कर्मचारी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको हो । बैंकले छैंटाैँ तहदेखि चौथो तहसम्मका पदका लागि दरखास्त माग गरेको हो । 

    खुला प्रतियोगिताद्वारा स्थायी पदपूर्ति गरिने बैंकले जनाएको छ । योग्य नेपाली नागरिकले १ असारदेखि असार २१ गतेसम्म आवेदन दिन सक्नेछन् । दोब्बर दस्तुर तिरेर थप एक साता असार २८ गतेसम्म आवेदन दिन सकिनेछ । 

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार