Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

नेको इन्स्योरेन्सद्वारा सातै प्रदेशमा कर्मचारी माग

नेको इन्स्योरेन्सद्वारा सातै प्रदेशमा कर्मचारी माग

आर्थिक पत्र
मंगलवार, आषाढ १२ २०८०
  • काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडले रिक्त रहेका पदहरुमा कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै देशका विभिन्न ठाँउमा रहेका शाखा कार्यालय र काठमाडौं उपत्यकाका लागि कर्मचारी माग गरेको हो ।

    कम्पनीले जुनियर असिस्टेन्ट पद र काठमाडौं उपत्यकाको लागि ब्रान्च म्यानेजरमा केही संख्याले कर्मचारी माग गरेको हो । सो पदहरुमा आवेदन दिनको लागि प्लस टु देखि स्नाकोत्तर तह उत्तिर्ण गरेको हुनुपर्ने कम्पनीले जनाएको छ ।

    इच्छुक उम्मेदवारले कम्पनीको इमेल मार्फत आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार