Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

भारतले पठाएको नयाँ मूल्यसूची : पेट्रोलको मूल्य घट्यो, डिजेलको बढ्यो

भारतले पठाएको नयाँ मूल्यसूची : पेट्रोलको मूल्य घट्यो, डिजेलको बढ्यो

आर्थिक पत्र
आइतवार, आषाढ ३१ २०८०
  • काठमाडौं । इन्डियन आयल कर्पाेरेसन (आईओसी)ले पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची नेपाल पठाएको छ । हरेक आईओसीले प्रत्येक १ र १६ सा तारिखमा पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची नेपाल आयल निगमलाई पठाउने गरेको छ । 

    नयाँ पठाएको मूल्यसूचीअनुसार पेट्रोलको मूल्य प्रतिलिटर ३४ पैसा र  घटेर आएको छ भने डिजेलको मूल्य दुई रुपैयाँ ४७ पैसा बढेर आएको छ । 

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार