Logo

Nov 08 2026

Nov 08 2026 | २०८३ कार्तिक २३ गते

images

बालुवाटार जग्गा प्रकरण : थप दुईजना पक्राउ

बालुवाटार जग्गा प्रकरण : थप दुईजना पक्राउ

आर्थिक पत्र
सोमवार, श्रावण ८ २०८०
  • काठमाडौं। बालुवाटार जग्गा काण्डले चिनिएको ललिता निवास जग्गा हिनामिना प्रकरणमा थप दुईजना पक्राउ परेका छन् । 

    images

    नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी)ले सोमबार नक्कली मोही बनेर ललिता निवास जग्गा हडपेको आरोपमा सञ्जय महर्जन र सकुलानन्द महर्जनलाई पक्राउ गरेको हो । उनीहरु पक्राउ परेसँगै सो प्रकरणमा पक्राउ पर्नेको संख्या २२ पुगेको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार