Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

‘क्याफेजा रिच रोस्ट’ इन्स्ट्यान्ट कफी बजारमा

‘क्याफेजा रिच रोस्ट’ इन्स्ट्यान्ट कफी बजारमा

आर्थिक पत्र
बुधवार, श्रावण १७ २०८०
  • काठमाडौँ । केएल दुगड ग्रुपले ज्ञान ब्राण्ड अन्तर्गतको नयाँ उत्पादन ‘क्याफेजा रिच रोस्ट’ इन्स्ट्यान्ट कफी औपचारिक रुपमा सार्वजनिक गरेको छ । 

    क्याफेजा रिच रोस्ट ह्यान्डपिक गरिएको कफी बिनहरूबाट तयार गरिएको हो, जसमा अरेबिका र रोबस्टाको प्रिमियम मिश्रण समावेश छ, कफी प्रेमीहरूका लागि, ज्ञान क्याफेजा रिच रोस्ट कफी एक उत्कृष्ट रोजाई हो ।

    उच्च गुणस्तर सुनिश्चित गर्न खाद्य प्रविधिका अनुभवी र कुशल विशेषज्ञहरूले कफीलाई विभिन्न विधिहरूको माध्यमबाट परीक्षण र उपभोगको लागि उत्कृष्ट प्रमाणित गरेका छन् ।

    कफी प्रेमीहरूले अब ज्ञान क्याफेजा कफी  डिपार्टमेन्ट स्टोरहरू, दराज  तथा किराना पसलहरुमा खरिद गर्न सकिनेछ । यो उत्पादन ४० ग्राम पाउच र ३६० ग्रामको बक्समा लन्च उपलब्ध छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार